तिहारमा झिलिमिली बत्तीको चमक: नेपालमा ३० करोडको बिजनेस बूम
तिहार — “festival of lights” — नेपालमा वर्षको सबैभन्दा उज्यालो र रमाइलो पर्व हो। यो बेला घर-घर, सडक, पसल, र कार्यालयहरू झिलिमिली बत्तीको उज्यालोले झलमल्ल हुन्छन्।तर के तपाईंलाई थाहा छ? यस वर्ष मात्र झिलिमिली बत्तीको कारोबार करिब रु ३० करोड पुगेको अनुमान गरिएको छ! त्यो पनि एक सिजनमा मात्रै। कारोबारमा चमक र चुनौती दुवै नेपाल … Read more