नेपाली छात्र बिपिन जोशीको मृत्यु पुष्टि: हमासको नियन्त्रणमा रहेका शव इस्रायललाई हस्तान्तरण

हमासद्वारा अपहरणमा परेका नेपाली छात्र बिपिन जोशीको शव इस्रायलमा फेला

हमासद्वारा अपहरणमा परेका नेपाली छात्र बिपिन जोशीको शव इस्रायलमा फेला परेको पुष्टि भएको छ। लामो प्रतीक्षापछि आएको यो खबरले नेपालभर शोक र पीडाको माहोल छाएको छ।