मनसुन २०८२ र सरकारको रणनीति: नेपालका लागि चुनौति र तयारी
नेपालमा मनसुन सिजन मौसम, भौगोलिक विशेषता र जनसंख्या वितरणका कारण सधैं नै ठूलो चुनौती हो। वर्ष २०८२ को मनसुनका लागि सरकारले तयार पारिएको National Action Plan for Monsoon Preparedness and Response, 2082 BS मा अनुमान गरिएका जोखिमहरू, तयारीका उपायहरू र उपलब्ध तथ्यांकहरू यस प्रकार छन्। मनसुनको पूर्वानुमान र जोखिम वर्षा मात्रा उच्च हुने पूर्वानुमान: हाइड्रोलोजी … Read more